मंगलवार, आश्विन २० २०८३Oct 06 2026

Logo
images images

प्रदेश ५ को नाम लुम्बिनी, दुई तिहाइले पारित

प्रदेश ५ को नाम लुम्बिनी, दुई तिहाइले पारित

  • मिडिया डबली
  • मंगलवार, आश्विन २० २०७७

  • 4.8K
    SHARES

  • प्रदेश ५ को नाम लुम्बिनी, दुई तिहाइले पारित

    काठमाडौं- बुटवल प्रदेश पाँचको नाम अब लुम्बिनी मंगलबार प्रदेश सभामाबाट दुई तिहाई बहुमतले पारित भएको छ ।

    आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीले प्रस्ताव पेस गरेकोमा मतदान भएको थियो । मतदानमा प्रदेशको नाम लुम्बिनी राखियोस् भन्ने पक्षमा ७९ मत र विपक्षमा ४ मत परेको छ । 

    प्रदेश सभामा रहेका ८७ मध्ये ८३ जना सांसद मतदानमा सहभागी भएका थिए । लुम्बिनी नाम राख्ने पक्षमा तुईतिहाई बहुमत पुगेपछि नेपालको संविधानको धारा २९५ को उपधार २ बमोजिम प्रदेशको नाम लुम्बिनी रहेको हो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, आश्विन १९ २०७७०५:३५:०६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend