सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

मुख्यमन्त्रीको गाडीमा ढुंगा हान्ने नेकपाका कार्यकर्ता छोडियो कांग्रेसलाई नियन्त्रणमा लिइयो

मुख्यमन्त्रीको गाडीमा ढुंगा हान्ने नेकपाका कार्यकर्ता छोडियो कांग्रेसलाई नियन्त्रणमा लिइयो

  • मिडिया डबली
  • सोमवार, आश्विन १९ २०७७

  • 5.6K
    SHARES

  • मुख्यमन्त्रीको गाडीमा ढुंगा हान्ने नेकपाका कार्यकर्ता छोडियो कांग्रेसलाई नियन्त्रणमा लिइयो

    काठमडौं - प्रदेशको राजधानी प्रदेशमै सहमति गरेर जुटाउन नसक्ने प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल सवार गाडीमा ढुंगा हानेको आरोपमा कांग्रेसका नौ जना कार्यकर्ता पक्राउ परेका छन्। काठमाडौंबाट फर्किरहेका पोखरेलको गाडीमा ढुंगा हान्नेहरु कांग्रेस मात्रै थिएनन्।

    उनै मुख्यमन्त्रीको पार्टी नेकपाका कार्यकर्ताहरु पनि थिए। तर, त्यहाँ प्रहरीले कांग्रेसका कार्यकर्तालाई मात्रै नियन्त्रणमा लिएको छ। प्रदेश ५ को राजधानी बुटवलबाट दाङ सारिएको विरोधमा कांग्रेसले विरोधका कार्यक्रम गरिरहेको छ। त्यसो त नेकपाले पनि उक्त निर्णयको विरुद्धमा आन्दोलनमा सहभागी भइरहेको छ।

    आइतबार प्रदेशको राजधानी दाङमै समर्थन जनाउन कांग्रेसका सभापति शेरबहादुर देउवालाई नेकपाका दुई अध्यक्षहरु केपी शर्मा ओली र पुष्पकमल दाहाललाई फोन गर्न मुख्यमन्त्री पेखरेलले लगाएका थिए। ओली र दाहालले फोन गरेर सभापति देउवालाई दाङलाई समर्थन गर्न भनेका थिए। प्रदेश ५ मा नेकपाको स्पष्ट बहुमत भएपनि नेकपाकै दुई दर्जन सांसदले दाङको विपक्षमा मतदान गर्ने पक्का जस्तै छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, आश्विन १९ २०७७०७:२०:०२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend