सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

प्रदेश सभामा कुर्सी तोडफोड, हेर्नुहोस् (लाइभ)

प्रदेश सभामा कुर्सी तोडफोड, हेर्नुहोस् (लाइभ)

  • मिडिया डबली
  • सोमवार, आश्विन १९ २०७७

  • 3.8K
    SHARES

  • प्रदेश सभामा कुर्सी तोडफोड, हेर्नुहोस् (लाइभ)

    काठमाडौं- सहमतिबीना नै प्रदेश ५ को प्रदेश सभासुरु गरेपछि कुर्सी तोडफोड भएको छ। 

    सहमतिबीना नै सभामुखले बैठक अगाडि बढाएपछि बिरोध गर्दै कांग्रेस सांसदहरु विजय यादव र ओसिउद्दिन खानले सभामा कुर्सि तोडफोड गरेका हुन्। 

    विरोध र तोडफोडबीच पनि सभामुखले बैठक जारी राखेका छन्। विपक्षी सांसदले नाराबाजी गरिरहेका बेला सत्तारुढ नेकपाका सांसदहरुले राजधानी दाङ सार्ने प्रस्तावबारे आफ्ना धारणा राखिरहेका छन्।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, आश्विन १९ २०७७०७:२०:०२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend