मंगलवार, आश्विन २० २०८३Oct 06 2026

Logo
images images

प्रदेशसभामा आतंक, सांसदलाई घिसारेर निकाल्न मन्त्रीकाे आदेश

प्रदेशसभामा आतंक, सांसदलाई घिसारेर निकाल्न मन्त्रीकाे आदेश

  • मिडिया डबली
  • सोमवार, आश्विन १९ २०७७

  • 5.2K
    SHARES

  • प्रदेशसभामा आतंक, सांसदलाई  घिसारेर निकाल्न मन्त्रीकाे आदेश

    काठमाडौं- तानाशाही रुपमा निर्णय गरेर राजधानी सार्ने तयारी गरेको भन्दै प्रदेशसभामा विरोधभएसँगै नेकपाका मन्त्री कड्किएका छन् ।

    प्रदेश ५ को नाम र राजधानीमाथि सहमतिमा सार्न कांग्रेसका सांसदहरुले  आग्रह गरिरहेकाबेला आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले सांसदलाई घिसारेर निकाल्न आदेश दिएका छन् ।

    बैठकमा छलफलमा उठेका प्रश्नको जवाफ दिन रोस्टममा पुगेका मन्त्री केसीले मर्यादापालकलाई हातले कोट्याउँदै नाराबाजी गर्ने सांसदलाई लक्षित गर्दै ‘घिसारेर निकालिहाल् भनेका हुन्।’

    यसरी मन्त्रीले दिएको अभिव्यक्तिको अहिले आलोचना भइरहेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, आश्विन १९ २०७७०७:२०:०२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend