मंगलवार, आश्विन २० २०८३Oct 06 2026

Logo
images images

कसैको भेगिय स्वार्थका कारण प्रदेश ५ को राजधानी चलाउन पाइदैन : नेता कनौडिया

कसैको भेगिय स्वार्थका कारण प्रदेश ५ को राजधानी चलाउन पाइदैन : नेता कनौडिया

  • मिडिया डबली
  • मंगलवार, आश्विन २० २०७७

  • 4.2K
    SHARES

  • कसैको भेगिय स्वार्थका कारण प्रदेश ५ को राजधानी चलाउन पाइदैन : नेता कनौडिया

    काठमाडाैं- प्रदेश ५ को संसद बैठकमा बिशेष समयमा बोल्दै नेपाली कांग्रेस संसदीय दलका नेता बिरेन्द्र कनौडियाले राजनीतिक सहमतिमा राजधानीको टुंगो लगाउनुपर्ने बताएका छन् ।

    नेता बिरेन्द्र कनौडियाले कसैको भेगिय स्वार्थका कारण प्रदेश ५ को राजधानी चलाउन नपाइने बताए । राजधानीको मुद्दा कसैको रहरको बिषय बनाउन नहुने भन्दै उनले सुझबुझपूर्ण राजनीतिक निर्णय गर्नुपर्ने र त्यसमा सहमतिको वातावरण बनाउनुपर्ने बताए । साथै उनले सरकारलाई दूरदर्शिता देखाउन समेत आग्रह गरेका छन् ।

    मुख्यमन्त्री शंकर पोखरेलकै कारणले अहिलेको हिंसात्मक अवस्था आएको उनको भनाई छ। उनले भने, ‘मुख्यमन्त्री जीको गाडीमा ढुंगा हान्ने, सभामा अमर्यादित काम हुने अवस्था कसरी आयो?

    जिम्मेवार को ? दुई तिहाईको दम्भमा अघि बढ्ने ? सहमतिको राजनीति बिर्सेको ?’ उनले सरकारले प्रतिपक्षीलाई सम्मान नगरेको उनको आरोप छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, आश्विन १९ २०७७०५:३५:०६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend