बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images

भोलिको नेपाल बन्दबारे विप्लव र बारबीच यस्तो सहमति (विज्ञप्तिसहित)

भोलिको नेपाल बन्दबारे विप्लव र बारबीच यस्तो सहमति (विज्ञप्तिसहित)

  • मिडिया डबली
  • सोमवार, कार्तिक २९ २०७८

  • 5.4K
    SHARES

  • भोलिको नेपाल बन्दबारे विप्लव र बारबीच यस्तो सहमति (विज्ञप्तिसहित)

    काठमाडौं – महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र नेपाल बार एशोसिएशनबीच भोलि आह्वान गरिएको नेपाल बन्दबारे अनौपचारिक सहमति भएको छ ।

    नेपाल बारका महासचिव लीलामणि पौडेलले आज सोमबार साँझ प्रेस विज्ञप्ति जारी गर्दै भोलि मंगलबार आह्वान गरिएको नेपाल बन्दमा कानून व्यवसायीको शान्तिपूर्ण कार्यक्रममा सहभागी हुन कालो कोट, बारको लोगो र परिचयपत्रसहित बार एशोसिएशन र अदालतमा उपस्थित हुने कानून व्यवसायीलाई कुनै अवरोध नगर्ने भन्ने अनौपचारिक जानकारी सहमति भएको जानकारी दिएका छन् ।

    प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको राजीनामा नआएसम्म आन्दोलन जारी रहने जानकारी दिँदै बारले भोलिको आन्दोलनमा समेत विना हिच्किचाहट सक्रियतापूर्वक उपस्थित र सहभागी हुन आह्वान समेत गरेको विज्ञप्तिमा जनाइएको छ ।

    यस्तो छ विज्ञप्ति –

    255394940_1097563574318565_9132665278046018653_n.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, कार्तिक ३० २०७८०२:५१:५९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend