बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

असफल ओली सरकारसँग कांग्रेसले सम्झौता गर्नु हुँदैन : प्रदीप पौडेल

असफल ओली सरकारसँग कांग्रेसले सम्झौता गर्नु हुँदैन : प्रदीप पौडेल

  • मिडिया डबली
  • सोमवार, मंसिर ८ २०७७

  • 5.2K
    SHARES

  • असफल ओली सरकारसँग कांग्रेसले सम्झौता गर्नु हुँदैन : प्रदीप पौडेल

     काठमाडौं - नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले जनताको नजरमा इतिहाँसकै असफल ओली सरकारसँग सम्झौता नगर्न आग्रह गरेका छन्। आइतबार एक ट्वीट गर्दै उनले केन्द्रीय समितिले ओली सरकारले वैद्यता गुमाएको निर्णय गरिसकेकाले यो सरकारसँग सम्झौता नगर्न आग्रह गरेका हुन्।

    ‘हामीले बारम्बार ओली प्रवृत्तिलाई इन्कार गरेका छौं। केन्द्रीय समितिले ओली सरकारले वैद्यता गुमाइसकेको निर्णय गरिसकेको छ‚’ पौडेलले लेखेका छन्‚ ‘जन नजरमा इतिहासकै असफल ओली सरकारसँग सम्झौता नगरियोस्। हेक्का रहोस्‚ कांग्रेस एउटा व्यक्ति होइन‚ लाखौं सहिदको बलिदानले बनेको संस्था हो। पॅँच वर्ष हामी प्रतिपक्षमा रहन्छौं।’

    नेकपाभित्र संकट बढ्दै गएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले  शनिबार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेका थिए।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, मंसिर ६ २०७९०२:२५:२९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend