मंगलवार, आश्विन २० २०८३Oct 06 2026

Logo
images images

मन्त्रिपरिषद् पुनर्गठनबारे ओली–प्रचण्ड बैठकको निश्कर्ष बाहिरियाे

मन्त्रिपरिषद् पुनर्गठनबारे ओली–प्रचण्ड बैठकको निश्कर्ष बाहिरियाे

  • मिडिया डबली
  • सोमवार, आश्विन १२ २०७७

  • 5.0K
    SHARES

  • मन्त्रिपरिषद् पुनर्गठनबारे ओली–प्रचण्ड बैठकको निश्कर्ष बाहिरियाे

    काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच मन्त्रिपरिषद् पुनर्गठन लगायतका विषयमा छलफल भएको छ ।

    यद्यपी छलफलको निश्कर्ष भने असहमति नै रहेको छ । दुई अध्यक्षबीच अझैं सहमति हुन सकेको छैन् । बालुवाटारमा भर्खरै सम्पन्न छलफलमा मन्त्रिपरिषद् पुनर्गठन र संवैधानिक आयोगको पदपूर्तिको विषयमा छलफल भए पनि निष्कर्षमा पुग्न नसकेको स्रोतले जनाएको छ ।

    मन्त्रिपरिषद् पुनर्गठन, संबैधानिक आयोगहरुमा पदाधिकारी नियुक्ति र पार्टी एकताका बाकी काम सम्पन्न गर्ने विषयमा ओली र प्रचण्डबीच जारी नियमित छलफल अन्तर्गत आज सोमबार पनि सो भेट भएको हो।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:३८:१४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend