बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

नेकपामा उथलपुथल, 'सुवासचन्द्र नेम्वाङलाई प्रधानमन्त्री बन्न अफर' !

नेकपामा उथलपुथल, 'सुवासचन्द्र नेम्वाङलाई प्रधानमन्त्री बन्न अफर' !

  • मिडिया डबली डेक्स
  • शुक्रवार, आषाढ १९ २०७७

  • 11.9K
    SHARES

  • नेकपामा उथलपुथल, 'सुवासचन्द्र नेम्वाङलाई प्रधानमन्त्री बन्न अफर' !

    काठमाडौं- नेकपामा उथलपुथल भइरहेका बेला नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले आफुलाई प्रधानमन्त्री बन्न अफर आइरहेको बताएका छन् । आफुलाई केही नेता र तथाकथित शक्ति केन्द्रहरुले प्रधानमन्त्री बन्न प्रस्ताव गरेको उनले बताएका हुन् ।

    सिंहदरवारस्थित संसदीय दलको कार्यालयमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेम्वाङले बिभिन्न स्थानवाट प्रधानमन्त्रीको प्रस्ताव आएको तर स्विकार नगरेको बताएका हुन् ।

    सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले भने, ‘नेकपा भित्र छलफल चलिरहेको बखतमा मलाई प्रधानमन्त्री बन्नु प¥यो भनेर बिभिन्न नेता र तथाकथित शक्ति केन्द्रहरुवाट प्रस्ताव आएको थियो,’ नेम्वाङले सञ्चारकर्मीसँग भने, ‘तर, अहिले म प्रधानमन्त्री बन्ने बेला होइन, देशलाई राजनीतिक स्थिरता दिने बेला हो, प्रधानमन्त्री हटाएर अर्को प्रधानमन्त्री बनाउने बेला होइन भनेर जवाफ दिएको छु ।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, माघ ३ २०७७०८:४७:४८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend