बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

प्रधानमन्त्री ओली बैठकमा जाने कि नजाने, उनि निकट नेता नेम्वाङले दिए यस्तो जानकारी

प्रधानमन्त्री ओली बैठकमा जाने कि नजाने, उनि निकट नेता नेम्वाङले दिए यस्तो जानकारी

  • मिडिया डबली
  • आइतवार, मंसिर २१ २०७७

  • 5.9K
    SHARES

  • प्रधानमन्त्री ओली बैठकमा जाने कि नजाने, उनि निकट नेता नेम्वाङले दिए यस्तो जानकारी

    काठमाडौँ- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आज बस्ने स्थायी कमिटी बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित हुने उनीनिकट नेता सुवासचन्द्र नेम्वाङले जानकारी दिएका छन् ।

    पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा स्थायी कमिटी बैठक आइतवार अपराह्न १ बजे बस्ने तय भएको छ । बैठकका लागि सबै स्थायी कमिटी सदस्यहरूलाई सूचना पठाइएको छ । "पहिल्यैदेखि तय भएको बैठकमा प्रधानमन्त्री उपस्थित हुने नहुने भन्ने प्रश्नै छैन," नेम्वाङले भने, "हामीलाई सूचना आएको छ, हामी जान्छौं ।"

    शनिवार बसेको सचिवालय बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले स्थायी कमिटी बैठकको आवश्यकता नै नभएको टिप्पणी गरेका थिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend