सोमवार, मंसिर ८ २०८३Nov 23 2026

Logo
images images

प्रधानमन्त्री बालेनको स्वागतमा सजियो दिल्ली, जताततै नेपालको राष्ट्रिय झण्डा

प्रधानमन्त्री बालेनको स्वागतमा सजियो दिल्ली, जताततै नेपालको राष्ट्रिय झण्डा

  • मिडिया डबली
  • आइतवार, मंसिर ७ २०८३

  • 723
    SHARES

  • प्रधानमन्त्री बालेनको स्वागतमा सजियो दिल्ली, जताततै नेपालको राष्ट्रिय झण्डा

    काठमाडौं - प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा आज दुई दिने राजकीय भ्रमणका लागि भारत जाँदै छन्। उनको स्वागतका लागि नयाँ दिल्लीका विभिन्न स्थानमा नेपाल र भारतका झण्डा तथा दुवै प्रधानमन्त्रीका तस्बिर राखिएका छन्।

    भ्रमणमा सरकारी प्रतिनिधिमण्डलका ३५ जना र निजी क्षेत्रका ५२ जना व्यवसायी सहभागी हुनेछन्। सोमबार बालेन र मोदीबीच व्यापार, पारवहन, ऊर्जा, लगानी तथा पूर्वाधार विकासका विषयमा द्विपक्षीय वार्ता हुनेछ।

    भ्रमणका क्रममा भारतीय राष्ट्रपति द्रौपदी मुर्मू र विदेशमन्त्री एस. जयशंकरसँग भेटघाट, नेपाल–भारत बिजनेस फोरम तथा विभिन्न समझदारी आदानप्रदानका कार्यक्रमसमेत रहेका छन्।

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, जेठ ४ २०७९०४:२३:३८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend