बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

नागरिक उन्मुक्ति पार्टीले दियाे सरकारलाई यस्ताे चेतावनी

नागरिक उन्मुक्ति पार्टीले दियाे सरकारलाई यस्ताे चेतावनी

  • मिडिया डबली
  • बिहिवार, माघ १९ २०७९

  • 1.4K
    SHARES

  • नागरिक उन्मुक्ति पार्टीले दियाे सरकारलाई यस्ताे चेतावनी

    काठमाडौं- नागरिक उन्मुक्ति पार्टीले सरकारलाई आन्दाेलनकाे चेतावनी दिएकाे छ। 

    नाउपाले पक्राउ परेका आफ्ना सांसद अरुणकुमार चौधरीलाई २४ घन्टा भित्र रिहा नगरे आन्दोलन गर्ने चेतावनी दिएको हाे।

    जिल्ला अदालत कैलालीबाट कैद सजाय पाएका सांसद चौधरीलाई फैसला कार्यान्वयनका लागि प्रहरीले बाँकेमा पक्राउ गरेको थियो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, माघ १६ २०७९०४:१९:१७

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend