बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

ओली निवास बाहिर ‘केपी ओली मुर्दाबाद’को नारा लाग्यो, बालकोटमा खैलाबैला !

ओली निवास बाहिर ‘केपी ओली मुर्दाबाद’को नारा लाग्यो, बालकोटमा खैलाबैला !

  • मिडिया डबली
  • सोमवार, आश्विन ३ २०७९

  • 11.2K
    SHARES

  • ओली निवास बाहिर ‘केपी ओली मुर्दाबाद’को नारा लाग्यो, बालकोटमा खैलाबैला !

    काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली विरुद्ध उनकै निवास बाहिर नाराबाजी भएको छ। जिल्ला प्रशासन कार्यालय भक्तपुरले बालकोटस्थित ओलीको निवास परिसरमा ओलीविरुद्ध नाराबाजी गर्नेहरूको खोजी भइरहेको जनाएको छ। सोमबार बिहान एक्कासी आएर ओली विरुद्ध युवाहरुले नाराबाजी गरेका थिए। घटनाको अनुसन्धान भइरहेको भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिएकी छन्। 

    उनका अनुसार युवाहरू १०–१२ वटा मोटरसाइकलमा पुगेर नाराबाजी गरेको देखिइसकेको छ। उनीहरुको अनुहार भने छोपिएको थियो।  युवाहरूले ओली निवास परिसरमा जम्मा भएर ‘केपी ओली मुर्दावाद’को नारा लगाएका थिए। 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, आश्विन २१ २०८००५:२४:४५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend