बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

अभिनेत्री मनिषा कोइरालाले गरिन् नेपाल प्रहरीलाई सहयोग

अभिनेत्री मनिषा कोइरालाले गरिन् नेपाल प्रहरीलाई सहयोग

  • मिडिया डबली
  • आइतवार, जेठ ३० २०७८

  • 6.5K
    SHARES

  • अभिनेत्री मनिषा कोइरालाले गरिन् नेपाल प्रहरीलाई सहयोग

    काठमाडौं – कोरोना भाइरस संक्रमणको महामारी रोकथाममा सहयोग पुग्ने गरी अभिनेत्री मनिषा कोइरालाले नेपाल प्रहरीलाई स्वास्थ्य सामग्री सहयोग गरेकी छन् ।

    प्रहरी प्रधान कार्यालय नक्सालमा पुगेर अभिनेत्री कोइरालाले प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेकी छन् ।

    कोइरालाले सामाजिक सञ्जालमार्फत प्रहरीलाई ४ हजार मास्क, २ हजार फेसशिल्ड, १ हजार स्यानिटाइजर सहयोग गरेको जनाएकी छन् ।

    उनले अग्रपंक्तिमा खटिएका प्रहरीलाई सहयोग गर्न पाउँदा खुशी लागेको समेत बताएकी छन् । ‘यस्तो जोखिमपूर्ण अवस्थामा पनि हामीलाई सुरक्षित राख्न खटिरहेको प्रहरीलाई धन्यवाद भन्न चाहन्छु,’ उनले लेखेकी छन् ।

    mh.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, श्रावण २७ २०७८११:२७:३०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend