बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

कांग्रेसको जिम्मेवारी बोकेर भागरथी भट्टको घर जाँदै रमेश लेखक

कांग्रेसको जिम्मेवारी बोकेर भागरथी भट्टको घर जाँदै रमेश लेखक

  • मिडिया डबली
  • शुक्रवार, माघ ३० २०७७

  • 9.1K
    SHARES

  • कांग्रेसको जिम्मेवारी बोकेर भागरथी भट्टको घर जाँदै रमेश लेखक

    काठमाडौं – बैतडीकी भागरथी भट्टको बलात्कार र हत्या घटनाबारे अध्ययन गरी प्रतिवेदन बुझाउने जिम्मेवारीसहित नेपाली कांग्रेसले रमेश लेखकलाई खटाएको छ ।

    प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार स्थलगत अध्ययन गरी लिखित प्रतिवेदन पेश गर्न र स्थानीय तथा परिवारसँग भेट गर्न केन्द्रीय सदस्य रमेश लेखकलाई पठाइएको छ ।

    नेता लेखक शुक्रवार नै बैतडी पुगेका छन् । घटना भएको दोस्रो हप्ता प्रवेश गर्दासम्म अपराधी पक्राउ नपर्नुले परिवारजनमाथि पीडामाथि पीडा थप्ने काम भएको कांग्रेसले जनाएको छ ।

    अनुसन्धान तीब्र बनाउन, दोषी अविलम्ब पक्राउ गर्न र देशभरका सबै घटनाविरुद्ध राज्यको अस्तित्व प्रभावकारी बनाउन कांग्रेसले प्रधानमन्त्रीसमक्ष माग गरेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, माघ ३० २०७७०७:४५:१०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend