बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images

नेता विश्वकर्मालाई उपचारका लागि नयाँ दिल्ली लैजान सरकारलाई कांग्रेसको आग्रह

नेता विश्वकर्मालाई उपचारका लागि नयाँ दिल्ली लैजान सरकारलाई कांग्रेसको आग्रह

  • मिडिया डबली
  • आइतवार, कार्तिक १६ २०७७

  • 8.1K
    SHARES

  • नेता विश्वकर्मालाई उपचारका लागि नयाँ दिल्ली लैजान सरकारलाई कांग्रेसको आग्रह

    काठमाडौं- नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य मिनबहादुर विश्वकर्मालाई थप उपचारका लागि भारतको नयाँ दिल्ली लैजाने व्यवस्था मिलाउन कांग्रेसले सरकारलाई आग्रह गरेको छ। 

    नेपाली कांग्रेसका नेता तथा संगठन विभाग प्रमुख गोपालमान श्रेष्ठले केही बेरअघि स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई टेलिफोन गरी थप उपचारको लागि विश्वकर्मालाई एयर एम्बुलेन्स मार्फत नयाँ दिल्ली लैजाने व्यवस्था मिलाउन आग्रह गरेका हुन्।  

    ‘मिनलाई हिजोदेखि भेन्टिलेटरमा राखेको छ। हिजो दिउँसो २ बजेदेखि उहाँलाई स्वासप्रश्वासमा धेरै गाह्रो भएको भनेर डाक्टरहरुले भनेका छन्,’ श्रेष्ठले  भने, ‘स्वास्थ्य अवस्था जटिल भएको छ। अक्सिजनको लेभल ९५ बाट ८० मा झरेको हुनाले उहाँलाई ग्राण्डीको भेन्टिलेटरमा राखिएको छ। 

    डाक्टरहरुले एयर एम्बुलेन्स मार्फत दिल्ली नयाँ दिल्ली लैजान सके उहाँको स्वास्थ्यमा सुधार हुन्छ प्रयत्न गर्नुुस् भनेको छ। त्यसैले मैले कांग्रेसको तर्फबाट सरकारलाई आग्रह गरेको छु।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, जेठ ९ २०७८०२:२८:४५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend