काठमाडौं - नेपाली कांग्रेसका नेता मिनबहादुर विश्वकर्मालाई कोरोना संक्रमण भएको छ ।
कांग्रेस केन्द्रीय सदस्य, नेपाल दलित संघका केन्द्रीय अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य बिश्वकर्मा कोराना संक्रमण भई हाल काठमाडौंको ग्रान्डी अस्पतालमा उपचाररत छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।