आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

बढी शुल्क लिने नीजि प्रयोगशालामाथि आइपर्याे यस्तो आपत्

बढी शुल्क लिने नीजि प्रयोगशालामाथि आइपर्याे यस्तो आपत्

  • मिडिया डबली
  • मंगलवार, आश्विन १३ २०७७

  • 4.7K
    SHARES

  • बढी शुल्क लिने नीजि प्रयोगशालामाथि आइपर्याे यस्तो आपत्

    काठमाडौं- कोरोना भाइरसको पिसिआर परीक्षणका लागि तोकेभन्दा बढी शुल्क लिने निजी प्रयोगशाला तथा अस्पताललाई कारबाही हुने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले  यसो गर्न गृह मन्त्रालयलाई पत्राचार गरेको हो। 

    मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले सरकारले तोकेको भन्दा बढी शुल्क लिने निजी प्रयोगशाला तथा अस्पताललाई गृह मन्त्रालयलाई कारवाही गर्न पत्राचार गरिएको बताएका छन् ।

    सरकारले पिसिआर परीक्षणका लागि दुई हजार निर्धारण गरे पनि बढी केही निजी  प्रयोगशाला तथा अस्पतालले बढी शुल्क लिँदै आएका बताइएको छ।  

    उनीहरुले पिसिआर शुल्कबापत तीन हजार ८ सय ९९ लिँदै आएका जनाएका छन्। 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, भाद्र २७ २०७७०५:१७:५५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend