आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

दिनदिनै नुहाउनुहुन्छ ? सचेत हुनुहोस्, यस्तो हानी हुनसक्छ !

दिनदिनै नुहाउनुहुन्छ ? सचेत हुनुहोस्, यस्तो हानी हुनसक्छ !

  • मिडिया डबली
  • मंगलवार, भाद्र २३ २०७७

  • 6.9K
    SHARES

  • दिनदिनै नुहाउनुहुन्छ ? सचेत हुनुहोस्, यस्तो हानी हुनसक्छ !

    काठमाडौं- धेरै मानिसहरुले दैनिकरुपमा नु्हाउने गर्छन् । हाम्रो शरिरको ७० प्रतिशत भाग पानीले बनेको हुँदा नुहानु भनेको फोहोर पखाल्नु भन्दा पनि बढ्ता कुरो हो भन्ने मानिन्छ ।

    गर्मीयाममा त झन तराइतिरका मानिसहरुले दैनिक दुई तीन पटकसम्म नुहाउने गर्छन् । दैनिक रुपमा नुहाउनु स्वास्थ्यका लागि हानीकारक नभएपनि दैनिकरुपमा ननुहाउँदा पनि हुने चिकित्सकहरु बताउँछन् ।

    कतिपयले जाडो मौसममा तातो पानीले नुहाउने गर्छन् । यसले छालाको सौन्दर्यमा असर पुर्‍याउने चिकित्सकको सुझाव छ । तातो पानीले नुहाउँदा छालाको प्राकृतिक तेल पनि नोक्सान हुन्छ । 

    त्यस्तै दिनहुँ नुहाउँदा छाला रुखो हुने र यसको प्राकृतिक नरमपन पनि मासिने चिकित्सकहरुले बताएका छन् । छालामा भएको एक प्रकारको ब्याक्टेरिया नष्ट हुने हुँदा छालाको सुरक्षा कवच पनि बिस्तारै कमजोर हुँदै जान्छ ।

    उक्त ब्याक्टेरियाको रासायनिक उत्पादनले एक प्रकारको टक्सिन निकाल्छ । जसले गर्दा हाम्रो छाला सुरक्षित हुन्छ । दिनहुँ नुहाउादा यस्तो तत्व पनि नोक्सान हुन्छ । त्यसकारण दैनिक ननुहाए पनि हुँने चिकित्सकहरुको भनाइ छ ।

    यद्यपी धेरै काम गर्दा या जिम गर्दा पसिना आएको भए नुहाउनु पर्ने हुन्छ । किनकी पसिनाले छालालाई असर गर्छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, आश्विन ९ २०७७०३:१५:२५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend