मंगलवार, आश्विन २० २०८३Oct 06 2026

Logo
images images

कम्युनिस्टहरूको कुसंस्कारको परिणाम : नेकपाका विद्यार्थीले पत्रकार कुट्न थाले

कम्युनिस्टहरूको कुसंस्कारको परिणाम : नेकपाका विद्यार्थीले पत्रकार कुट्न थाले

  • मिडिया डबली
  • बिहिवार, आश्विन १ २०७७

  • 4.8K
    SHARES

  • कम्युनिस्टहरूको कुसंस्कारको परिणाम : नेकपाका विद्यार्थीले पत्रकार कुट्न थाले

    काठमाडौं - मुलुकमा झन्डैै दुई तिहाइ कम्युनिष्ट सरकार छ । आफ्नो पार्टीको सरकार भएकाले होला कार्यकर्ताको पौरख थामिनसक्नु छ । उनीहरूले विपरीत विचारधारा राख्नेलाई सांघातिक आक्रमण गर्न थालेका छन् ।

    शक्तिको आडमा उनीहरूले अरुलाई मानिस नै गन्न छाडेका छन् । हालै मात्र कम्युनिष्ट कार्यकर्ताहरूले दिउँसै पत्रकारमाथि कुटपिट गरे ।

    हुल बाँधेर उनीहरूले कैलालीको धनगढीस्थित एक रेडियो स्टेसनमा गएर पत्रकारमाथि कुटपिट गरेको दृश्य समाजिक सञ्जालमा भाइरल बनेको छ।

    दिनेश सञ्चारगृहमा आक्रमण गर्दै गर्दै नेकपा निकट अनेरास्ववियूका कार्यकर्ताहरूले पत्रकारमाथि कुटपिट गरेका हुन्।

    कुटपिट गर्नेहरू अनेरास्ववियु कैलालीका जिल्ला सदस्य रहेको खुलेका छन् । धनगढी उपमहानगरपालिका–५ का प्रमोद खड्का र कुबेर खड्काको नेतृत्वमा पत्रकारमाथि आक्रमण गरिएको हो ।

    भदौ २६ गते दिउँसो सञ्चारगृहमा पुगेर पत्रकारमाथि आक्रमण गरेको घटनाले नेपालमा उत्तर कोरियाको निरंकुश शासन देखिएको छ । कम्युनिष्ट शासनमा स्वतन्त्रता हुँदैन भन्ने कुरालाई यो घटनाले पुष्टि गरेको छ । कम्युनिष्ट सत्ताले अति गरेपछि पत्रकारहरू त्यसविरुद्ध उत्रिएका छन्।

    bigyapti.jpeg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:३८:१४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend