सोमवार, जेठ १५ २०८०May 29 2023

Logo
images

बालेन शाहलाई स्थापितले गम्भीर आरोप लगाएपछि खैलाबैला, एमाले पत्तासाफ हुने संकेत ! 

बालेन शाहलाई स्थापितले गम्भीर आरोप लगाएपछि खैलाबैला, एमाले पत्तासाफ हुने संकेत ! 

  • मिडिया डबली
  • आइतवार, बैशाख १८ २०७९


  • बालेन शाहलाई स्थापितले गम्भीर आरोप लगाएपछि खैलाबैला, एमाले पत्तासाफ हुने संकेत ! 

    काठमाडौं । नेकपा एमालेका तर्फबाट काठमाडौं महानगरपालिकाको मेयरमा उठेका  केशव स्थापितले स्वतन्त्र उम्मेदवार बालेन शाहप्रति तल्लोस्तरमा झरेर टिप्पणी गरेका छन्। आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा स्थापितले बालेनलाई फुच्चे र अन्तर्राष्ट्रिय ठग भनेका छन् ।

    ‘एउटा फुच्‍चे भन्‍ने बालेन शाह रहेछ, ऊ त अन्तर्राष्ट्रिय ठग रहेछ,’ स्थापितले भनेका छन्, ‘म काठमाडौंमा जन्मेको, पहाडिया ठकुरी भन्छ क्या बालेन शाह। हिजो के कुरा खुल्यो भने ऊ त यहाँको शाह नै रहेनछ, मधेशतिरको शाह रहेछ । सुरुवातमै ठग कुरा गर्ने मान्छेको हालत के हुन्छ ??सुरुवातमै ठग क्या, दर्तावाल ठग । सबै काठमाडौंबासीलाई ठग्न पाइन्छ रु म मधेशको मान्छे भनेर आँट गरेर आउनुपर्दैन।’

    images
    images

    बालेन शाहले जनतासँग आँखा जुधाएर हेर्न पनि नसकेको स्थापितले बताए । ‘जहिले पनि चश्मा किन छोड्दैन भनेको जनतासँग आँखा जुधाएर हेर्ने तागत नै रहेनछ ।’ स्थापितले भनेका छन् । स्थापितको यो टिप्पणीपछि उनको चर्को आलोचना भइरहेको छ। 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, जेठ ४ २०७९०४:३५:३०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४
    • प्रधान सम्पादक

    • कृष्ण प्रसाद पहाडी
    • सम्पादक

    • शोभाकान्त सापकोटा
    • साइट

    • बिनोद भट्टराई
    • क्यामरा पर्सन

    • सुनिल क्षेत्री
    • संवाददाताहरु

    • निर्मला पौडेल
    • अमृत चापागाई
    • अर्जुन पहाडी
    • खिमबहादुर गौतम
    • आकृति थापा क्षेत्री
    • सन्जिब न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend