मंगलवार, आश्विन २० २०८३Oct 06 2026

Logo
images images

काे काे बन्दैछन मन्त्री, नारायणकाजी दाेहरिने

काे काे बन्दैछन मन्त्री, नारायणकाजी दाेहरिने

  • मिडिया डबली
  • बुधवार, फाल्गुण २३ २०८०

  • 3.7K
    SHARES

  • काे काे बन्दैछन मन्त्री, नारायणकाजी दाेहरिने

    काठमाडाैं, २३ फागुन - प्रमुख तीन दलले मन्त्रालय र जिम्मेवारी बाँडफाड लगभग टुंग्याएका छन ।जसअनुसार नेकपा एमालेवाट रघुवीर महासेठले भाैतिक तथा पुर्वाधार मन्त्रालयसहित सरकारमा सहभागी हुने भएका छन भने नेकपा माओबादी  केन्द्रवाट नारायणकाजी श्रेष्ठ दाेहाेरिन पुगेका छन्।

    परराष्ट्र मन्त्रालयकाे जिम्मेवारीसहित जान लागेका श्रेष्ठसँगै बर्षमान पुनले अर्थ मन्त्रालयकाे जिम्मेवारी लिने बुझिएकाे छ ।

    राष्ट्रिय स्वतन्त्र पार्टीवाट उपप्रधानसहित रवी लामिछानेले गृह मन्त्रीकाे जिम्मेवारी लिने भएका छन भने शिक्षा मन्त्रालयकाे जिम्मेवारीमा सुहाना श्रेष्ठ तथा श्रम मन्त्रालयकाे जिम्मेवारीमा डीपी अर्याल, युवा तथा खेलकुदकाे जिम्मेवारीमा विराजभक्त श्रेष्ठ जाने भएका छन  ।याे अनाैपचारिक सहमति भए पनि यसले मुर्तता पाउन बाँकी रहेकाे छ । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, फाल्गुण २३ २०८००२:०९:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend