मंगलवार, आश्विन २० २०८३Oct 06 2026

Logo
images images

देउवाका ज्योतिषको दाबीले नया गठबन्धनमा उथलपुथल !

देउवाका ज्योतिषको दाबीले नया गठबन्धनमा उथलपुथल !

  • मिडिया डबली
  • बुधवार, फाल्गुण २३ २०८०

  • 6.4K
    SHARES

  • देउवाका ज्योतिषको दाबीले नया गठबन्धनमा उथलपुथल !

    काठमाडौं -  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका ज्योतिषका रुपमा कहलिएका सुरेशचन्द्र रिजालले रिजालले एमाले–माओवादी गठबन्धन नटिक्ने दाबी गरेका छन् ।

    उनले आफ्नो सामाजिक संजाल मार्फत नयाँ गठबन्धनबाट कुनै निकास ननिस्किने दाबी गरेका हुन् । उनले लेखेका छन्  'अहिले एमाले–माओवादी गठबन्धनको पक्षमा ग्रह र योग नगरहेको उनको दाबी छ । गठबन्धनमा मिल्ने र मिल्न जाने दुवै दललाई समय निकै कष्टकर रहेको उनको दाबी रहेको छ ।' उनको यो दाबि संगै सामाजिक संजालमा प्रतिक्रियाहरु दिनेको लर्को नै लागेको छ ।

    उनले सामाजिक सञ्जालमा लेखेका छन्ः

    सत्ता समीकरणमा भएको फेरबदल
    सत्ता समीकरणमा भएको फेरबदलबाट निकास निस्किने कुनै संकेत ग्रह–योगमा देखिएन। मिल्ने र मिल्न जाने दुवैको खण्डित छत्र–भङ्ग ग्रह योग परेकाले सहभागी दलहरूलाई निक्कै कष्टकर हुने ।

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, फाल्गुण २३ २०८००१:४९:५३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend