काठमाडौँ- सर्वोच्च अदालतले योगराज ढकाल (रिगल) लाई सरकारले दिएको कैद माफी उल्टाइदिएको छ ।
यसका साथै सर्वोच्चले रिगललाई तत्काल पक्राउ गरी बाँकी ११ वर्ष ११ महिना ५ दिन कैद भुक्तान गराउन पनि आदेश दिएको छ ।
अदालतकाे याे आदेशसँगै अब रिगल फेरि पक्राउ पर्ने भएका छन् । रिगललाई कैद मिनाहा गर्ने सरकार र स्वीकृत गर्ने राष्ट्रपति नैतिक संकटमा परेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।