आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

बिमस्टेक बैठकमा भाग लिन परराष्ट्रमन्त्री साउद आज थाइल्यान्ड जाँदै

बिमस्टेक बैठकमा भाग लिन परराष्ट्रमन्त्री साउद आज थाइल्यान्ड जाँदै

  • मिडिया डबली
  • आइतवार, आषाढ ३१ २०८०

  • 1.5K
    SHARES

  • बिमस्टेक बैठकमा भाग लिन परराष्ट्रमन्त्री साउद आज थाइल्यान्ड जाँदै

    काठमाडौं -परराष्ट्रमन्त्री एनपी साउद बिमस्टेक परराष्ट्रमन्त्रीहरुको रिट्रिट बैठकमा सहभागी हुन आइतबार बैंकक जाँदैछन् ।

    दिउँसो साढे १ बजे थाई स्माइल एयरवेजनमार्फत बैंकक प्रस्थान गर्ने कार्यक्रम रहेको मन्त्री साउदको सचिवालयले जानकारी दिएको छ।

    बिमस्टेक परराष्ट्रमन्त्रीहरुको रिट्रिट सोमबार बैंककमा हुने छ । उक्त कार्यक्रममा सहभागी भएपछि मन्त्री साउद मंगलबार स्वदेश फर्किने छन् ।

    बिमस्टेकमा भारत, नेपाल, म्यानमार, थाइल्यान्ड, भुटान, श्रीलंका र बंगलादेश सदस्य मुलुक छन् । यसमा सार्कमा रहेका पाकिस्तान, अफगानिस्तान र माल्दिभ्स सामेल छैनन् । बिमस्टेक बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगको लागि बंगालको खाडीको प्रयास हो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, जेठ २८ २०७८०१:१७:०६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend