आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

३० वर्षपछि दोलखाको भीमेश्वरमा कांग्रेसले भत्कायो एमालेको किल्ला

३० वर्षपछि दोलखाको भीमेश्वरमा कांग्रेसले भत्कायो एमालेको किल्ला

  • मिडिया डबली
  • आइतवार, जेठ १ २०७९

  • 17.5K
    SHARES

  • ३० वर्षपछि दोलखाको भीमेश्वरमा कांग्रेसले भत्कायो एमालेको किल्ला

    काठमाडौं - नेपाली कांग्रेसले ३० वर्षपछि दोलखामा एमालेको किल्ला भत्काएको छ ।

    भीमेश्वर नगरपालिका–१ मा एमालेले भन्ने गरेको विरासतवाला लालकिल्ला कांग्रेस नेतृत्वमा तोडिएको छ। वडाध्यक्षमा माधव थामीसहित पूरै प्यानल विजयी भएको छ ।

    विजयी हुने वडा सदस्यहरुमा निशा थामी, बिष्णुमाया खाती, गंगा थामी र वालकृष्ण राय छन् ।

    भीमेश्वर नगरपालिकामा कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले चुनावको नेतृत्व गरिरहेका छन् । सो नगरपालिका उनकै गृहनगर पनि हो ।

    यसले एमालेका पार्वत गुरुङ, आनन्दप्रसाद पोखरेललगायतलाई ठूलो धक्का लागेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, मंसिर २४ २०७८१०:४९:४९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend