काठमाडौं – कोरोना भाइरस संक्रमण बढ्दै गएपछि रोकथाम र नियन्त्रणका लागि राजधानी काठमाडौं उपत्यकामा लगाइएको निषेधाज्ञालाई १५ दिन थपिएको छ ।
सोमबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएसी) काठमाडौंको बैठकले कडाइका साथ निषेधाज्ञाको अवधि लम्ब्याउने निर्णय गरेको हो ।
काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा वैशाख २९ गते सकिने भए पनि थप १५ दिन निषेधाज्ञा जारी हुने भएको छ । काठमाडौंमा कोरोना महामारी बढेपछि कडाइ गरिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।