आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

कोरोनाका कारण उत्तर प्रदेशका मन्त्री चौहानको निधन

कोरोनाका कारण उत्तर प्रदेशका मन्त्री चौहानको निधन

  • एजेन्सी
  • आइतवार, श्रावण ३२ २०७७

  • 10.8K
    SHARES

  • कोरोनाका कारण उत्तर प्रदेशका मन्त्री चौहानको निधन

    भारत उत्तर प्रदेशका मन्त्री तथा पूर्व क्रिकेटर चेतन चौहानको कोरोना भाइरसको संक्रमणका कारण निधन भएको छ।

    केहि दिनदेखि उपचाररत चौहानको उपचारकै क्रममा निधन भएको हो ।

    आइतवार अपरान्ह निधन भएका कृषी मन्त्री तथा पूर्व क्रिकेटर चेतन चौहान उत्तर प्रदेशमै कोरोनाबाट निधन हुने चौहान दोस्रा मन्त्री हुन्।

    यसअघी कोरोना संक्रमणबाटै उत्तर प्रदेशका अर्का मन्त्री कमला रानीको पनि मृत्यु भएको थियो। कोरोनाबाट संक्रमण हुनेमा भारत संसारकै दोस्रो देश भएको छ। 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, भाद्र २ २०७७१०:०३:४६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend