बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

कोरोनाले थप ५३ जनाको मृत्यु

कोरोनाले थप ५३ जनाको मृत्यु

  • मिडिया डबली
  • शनिवार, बैशाख २५ २०७८

  • 3.4K
    SHARES

  • कोरोनाले थप ५३ जनाको मृत्यु

    काठमाडौं – कोरोना भाइरस संक्रमणबाट थप ५३ जनाको मृत्यु भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार सार्वजनिक गरेको विवरण अनुसार थप ५३ जनाको मृत्यु भएर मृत्यु हुनेको कूल संख्या ३ हजार ६३२ पुगेको छ ।

    नेपालमा थप ८ हजार ४१८ कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा थपिएका संक्रमितसँगै कूल संक्रमितको संख्या ३ लाख ८५ हजार ८९० पुगेको मन्त्रालयले जनाएको छ ।

    पछिल्लो २४ घण्टामा ३ हजार ३७० संक्रमित निको भएका छन् । यससँगै निको हुने संक्रमितको कूल संख्या २ लाख ९८ हजार ७६५ पुगेको जनाइएको छ । 

    hh.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र १ २०७७१०:०९:२४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend