काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा थप ९ हजार ७० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार नेपालमा कोरोनाले थप ५४ जनाको मृत्यु भएको छ । यससँगै कोरोनाले मृत्यु हुनेको संख्या ३ हजार ५२९ पुगेको छ ।
पछिल्लो २४ घण्टामा २ हजार ७०७ कोरोना संक्रमित निको भएका डिस्चार्ज भएका मन्त्रालयले जनाएको छ ।
नेपाल कूल संक्रमितको संख्या ३ लाख ६८ हजार ५८० पुगेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।