बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

नेपालमा कोरोनाले एकैदिन ५५ जनाको मृत्यु, ७ हजार ६६९ नयाँ संक्रमित

नेपालमा कोरोनाले एकैदिन ५५ जनाको मृत्यु, ७ हजार ६६९ नयाँ संक्रमित

  • मिडिया डबली
  • मंगलवार, बैशाख २१ २०७८

  • 4.2K
    SHARES

  • नेपालमा कोरोनाले एकैदिन ५५ जनाको मृत्यु, ७ हजार ६६९ नयाँ संक्रमित

    काठमाडौं – नेपालमा एकैदिन कोरोना भाइरस संक्रमणले ५५ जनाको मृत्यु भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार सार्वजनिक गरेको विवरण अनुसार कोरोनाले थप ५५ जनाको मृत्यु भएको छ ।

    मंगलबारको विवरण अनुसार नेपालमा हालसम्मकै सबैभन्दा धेरैको मृत्यु भएको छ।

    पछिल्लो २४ घण्टामा थप ७ हजार ६६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र १ २०७७१०:०९:२४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend