बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

देशभरका यी २३ जिल्लामा निषेधाज्ञा जारी

देशभरका यी २३ जिल्लामा निषेधाज्ञा जारी

  • मिडिया डबली
  • शनिवार, बैशाख १८ २०७८

  • 4.1K
    SHARES

  • देशभरका यी २३ जिल्लामा निषेधाज्ञा जारी
    फाइल तस्वीर

    काठमाडौं – कोरोना भाइरस संक्रमणको दोस्रो लहर तीब्र रुपमा फैलिएपछि देशभरका २३ जिल्लामा निषेधाज्ञा लागू गरिएको छ ।

    गृह मन्त्रालयका अनुसार उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुर तथा झापा, सुनसरी, पर्सामा निषेज्ञाधा लागू गरिएको छ ।

    कोरोना तीब्र बढिरहेका जिल्ला चितवन, काभ्रे, मकवानपुर, कास्कीमा, बाग्लुङ, बाँके, रुपन्देही, पाल्पा, दाङमा समेत निषेधाज्ञा छ ।

    बर्दियामा, सुर्खेत, सल्यान, पश्चिम रुकुम र जाजरकोट र कालिकोटमा समेत निषेधाज्ञा जारी भएको छ ।

    सुदूरपश्चिमका कैलाली, कञ्चनपुर, डडेल्धुरा र दार्चुलामा समेत निषेधाज्ञा जारी भएको छ । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र १ २०७७१०:०९:२४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend