बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

अचानक बिग्रियो कोरोना संक्रमित पूर्वरानी कोमलको स्वास्थ्य, आइसियु भर्ना

अचानक बिग्रियो कोरोना संक्रमित पूर्वरानी कोमलको स्वास्थ्य, आइसियु भर्ना

  • मिडिया डबली
  • बिहिवार, बैशाख १६ २०७८

  • 4.4K
    SHARES

  • अचानक बिग्रियो कोरोना संक्रमित पूर्वरानी कोमलको स्वास्थ्य, आइसियु भर्ना

    काठमाडौं - कोरोना संक्रमण भएर थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत पूर्वरानी कोमल शाहको स्वास्थ्य अवस्था अचानक बिग्रिएको छ । अक्सिजनको मात्रा धेरै दिनुपरेकाले बुधबार आइसियुमा सारिएको उपचारमा संलग्न डा.जेपी जैसवालले बताएका छन् । 

    पूर्वराजा ज्ञानेन्द्र शाह र छोरी प्रेरणा शाहको अवस्था भने सामान्य छ । भारतको हरिद्वारमा महाकुम्भ मेलामा सहभागी भएर फर्केका नेपाल फर्केका पूर्वराजपरिवारलाई वैशाख ७ गते कोरोना संक्रमण पुष्टि भएको थियो।

    पूर्वराजाका संवाद सहयोगी फणिन्द्र तिमल्सिनाबाहेक पूर्वराजपरिवारको टोलीमा संलग्न सबैलाई कोरोना भाइरस पुष्टि भएको थियो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र १ २०७७१०:०९:२४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend