बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images

नालायक ओली सरकारलाई जरै देखि फाल्नु पर्छ : धनराज गुरुङ

नालायक ओली सरकारलाई जरै देखि फाल्नु पर्छ : धनराज गुरुङ

  • मिडिया डबली
  • बुधवार, पौष १ २०७७

  • 7.2K
    SHARES

  • नालायक ओली सरकारलाई जरै देखि फाल्नु पर्छ : धनराज गुरुङ

    काठमाडौं – नेपाली कांग्रेसका नेता धनराज गुरुङले वर्तमान सरकारले जारी गरेको संवैधानिक परिषद सम्बन्धी अध्यादेशले अधिनायकवाद तर्फको यात्रा र लोकतन्त्रमाथि प्रहार गरेको टिप्पणी गरेका छन्। उनले प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले अध्यादेश फिर्ता नगरे जरै देखि फाल्ने चेतावनी पनि दिए।

    ‘संबैधानिक परिषद सम्बन्धि अध्यादेश ओली सरकारको अधिनायकवाद तर्फको यात्रा र लोकतन्त्र माथिको प्रहार हो,’ उनले ट्वीटरमा लेखेका छन्, ‘ओली सरकारले अध्यादेश फिर्ता लिएर सच्चिनुको विकल्प छैन। अन्यथा भ्रष्ट, नालायक, अधिनायकवादी ओली सरकारलाई आन्दोलनको आँधीबेहरीले जरैदेखि उखेलेर फाल्नु पर्छ।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, मंसिर १७ २०७९०७:१५:४५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend