images

शनिवार, माघ २१ २०७९Feb 04 2023

Logo
images
images

स्याङ्जा २ बाट आयो ताजा नतिजा, धनराजको अवस्था के छ? 

स्याङ्जा २ बाट आयो ताजा नतिजा, धनराजको अवस्था के छ? 

  • मिडिया डबली
  • शुक्रवार, मंसिर १६ २०७९


  • स्याङ्जा २ बाट आयो ताजा नतिजा, धनराजको अवस्था के छ? 

    स्याङ्जा–  स्याङ्जा २ मा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङले अग्रता कायमै राखेका छन् । धनराज १५ हजार ७२ मतका अग्रता कायम गरिरहेका छन् । उनलाई नेकपा एमालेकी नेतृ पद्‌मा अर्यालले १२ हजार ९०९ का साथ पछ्याइरहेकी छन् ।

    धनराज र पद्‌माबीच २ हजार १६३ को मतान्तर छ । राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङ ५ हजार ९३३ मतका साथ तेस्रो स्थानमा छन् ।

    images
    images

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, मंसिर १७ २०७९०७:१५:४५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४
    • प्रधान सम्पादक

    • कृष्ण प्रसाद पहाडी
    • सम्पादक

    • शोभाकान्त सापकोटा
    • साइट

    • बिनोद भट्टराई
    • क्यामरा पर्सन

    • सुनिल क्षेत्री
    • संवाददाताहरु

    • निर्मला पौडेल
    • अमृत चापागाई
    • अर्जुन पहाडी
    • खिमबहादुर गौतम
    • आकृति थापा क्षेत्री

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend