बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images

धनराजले देउवालाई भने : भ्रष्टाचारको आरोप लागेका प्रधानमन्त्रीको सर्वदलीय बैठकको औचित्य छैन

धनराजले देउवालाई भने : भ्रष्टाचारको आरोप लागेका प्रधानमन्त्रीको सर्वदलीय बैठकको औचित्य छैन

  • मिडिया डबली
  • मंगलवार, मंसिर २३ २०७७

  • 7.1K
    SHARES

  • धनराजले देउवालाई भने    : भ्रष्टाचारको आरोप लागेका प्रधानमन्त्रीको सर्वदलीय बैठकको औचित्य छैन

    काठमाडौं – नेपाली कांग्रेसका नेता धनराज गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठकको कुनै औचित्य नभएको बताएका छन्। गुरुङले भ्रष्टाचारको आरोप लागेका प्रधानमन्त्रीको बैठकको कुनै औचित्य नभएकाले सरकारलाई भ्रष्टाचारी सरकारलाई मोर्चाबन्दी गर्न कांग्रेसले नै बैठक डाक्नु पर्ने बताए।

    ‘आफ्नै पार्टीका नेताहरुले भ्रष्टाचारीको आरोप लगाएपछि पार्टीकै बैठकमा उपस्थित हुन छाडेका प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकको अौचित्य छैन,’ गुरुङले सभापति शेरबहादुर देउवालाई मेन्सन गर्दै ट्वीटरमा लेखेका छन्, ‘बरु यतिखेर सर्वदलीय बैठक त प्रमुख प्रतिपक्ष दल कांग्रेसकै नेतृत्वमा भ्रष्टाचार बिरुद्ध मोर्चाबन्दी कस्नका लागि आवश्यक छ।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, मंसिर १७ २०७९०७:१५:४५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend