मंगलवार, आश्विन २० २०८३Oct 06 2026

Logo
images images

पोखरामा आफ्नै १३ वर्षकी छोरीलाई करणी गर्ने बाबु पक्राउ

पोखरामा आफ्नै १३ वर्षकी छोरीलाई करणी गर्ने बाबु पक्राउ

  • मिडिया डबली
  • शुक्रवार, मंसिर १२ २०७७

  • 4.7K
    SHARES

  • पोखरामा आफ्नै १३ वर्षकी छोरीलाई करणी गर्ने बाबु पक्राउ
    सांकेतिक तस्बिर

    पोखरा– आफ्नै आफ्नै १३ बर्षे नावालिग छोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा कास्की प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ।

    पोखरा महानगरपालिका ठेगाना भएका ३९ वर्षीय पुरुषले आफ्नै १३ वर्षीया छोरीलाई विगत केही वर्षदेखि जबर्जस्ती करणी गरिरहेको र पछिल्लो समय गत ६ गते एउटा होटलमा लगी जवरजस्ती अश्लिल फोटो तथा भिडियो देखाई करणी गरेको भन्ने जाहेरीको आधारमा उनलाई पक्राउ गरिएको कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रवक्ता सुवास हमालले जानकारी दिए

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, फाल्गुण ८ २०८१०७:४०:५१

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend