काठमाडौं - नेपाल भ्रमणमा रहेका भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणे आज विहान माउन्टेन फ्लाइटका लागि स्याङ्बोचे सोलुखुम्बुतर्फ प्रस्थान गरेका छन्।
नरवणेलाई बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ पदवी प्रदान गरेकी थिइन् ।
बुधबार नेपाल आएका नरवणेले बसन्तपुरस्थित जीवित देवी कुमारीको दर्शन गरेका थिए । बिहीबार उनी नेपाली सेनाको मुख्यालय पुगेर गार्ड अफ अनर लिएका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।