बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

बेइज्जत भयो भन्दै खुलामञ्चमा निशुल्क खाना बाँड्न रोक्यो सरकारले, पार्टी प्यालेस बुक गर्न निर्देशन

बेइज्जत भयो भन्दै खुलामञ्चमा निशुल्क खाना बाँड्न रोक्यो सरकारले, पार्टी प्यालेस बुक गर्न निर्देशन

  • मिडिया डबली
  • सोमवार, कार्तिक १७ २०७७

  • 6.3K
    SHARES

  • बेइज्जत भयो भन्दै खुलामञ्चमा निशुल्क खाना बाँड्न रोक्यो सरकारले, पार्टी प्यालेस बुक गर्न निर्देशन

    काठमाडौं- लामो समयदेखि खुलामञ्चमा कोरोनाका कारण समस्यामा परेका श्रमिक, गरीब र असहायलाई खान वितरण गर्दै आएका अभियान्ताहरुलाई काठमाडौं महानगरपालिकाले रोक लगाएको छ ।

    सडकमै खाना खुवाउँदा आफ्नो बेइज्जत भएको भन्दै महानगरपालिकाले खाना वितरण गर्न रोक लगाएको हो ।

    ३ यता प्रहरीले खुलामञ्चमा खाना वितरणमा रोक लगाएको हो । मेयरको आदेश भन्दै यो अभियानमा रोक लगाइएको हो । 

    काठमाडौं माहानगरका एक अधिकारीले सञ्चारमाध्यमलाई बताए अनुसार कसैले भोकै बस्न परे मानव सेवा आश्रममा लगेर खाना खुवाइने तर, यसरी सरकारको बेइज्जत हुने गरी खाना खुवाउँन नदिने भन्दै रोक लगाइएको हो ।

    यति मात्रै हैन्, महानगरले पार्टी प्यालेस बुक गरेर खाना खुवाउनु तर, खुलामञ्चमा नखुवाउनु भन्ने निर्देशन दिएको बताइएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:३८:१४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend