आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

कंगोमा नेपाली सैनिकमाथि निर्घात कुटपीट, जङ्‍गी अड्‍डाले छानबिन थाल्यो

कंगोमा नेपाली सैनिकमाथि निर्घात कुटपीट, जङ्‍गी अड्‍डाले छानबिन थाल्यो

  • मिडिया डबली
  • शनिवार, आश्विन १० २०७७

  • 5.7K
    SHARES

  • कंगोमा नेपाली सैनिकमाथि निर्घात कुटपीट, जङ्‍गी अड्‍डाले छानबिन थाल्यो

    काठमाडौं- शान्ति स्थापनाका लागि अफ्रिकी मुलुक कंगोमा रहेका  तैनाथ एकजना सैनिक जवानमाथि निर्घात कुटपीटि भएको छ ।  तीनजना क्याप्टेनहरू (सहसेनानी) इन्द्र थापा, सुवास हुमागाईं र योगेन्द्र धितालले एकजना जवान नवराज माझीलाई निर्घात रुपमा कुटपिट गरेको  क्याप्टेनले निर्घात कुटपिट गरेपछि जङ्‍गी अड्‍डाले छानविन थालेको छ।

    तीनजना सहसेनानीले कुटपिट गरेको फोटो सामाजिक सञ्जालमा भाइरल भएपछि उक्त घटना छानबिनका लागि सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जेष्ठ सेनानीको नेतृत्वमा 'कोर्ट अफ इन्‍क्‍वायरी' गठन गरेको हो।  

    उता कुटपिटमा संलग्‍न अधिकृतहरूले सैनिक जवानहरूले राति हो-हल्ला गरेको दाबी गरेका छन्। सम्झाउँदा पनि सैन्य मर्यादा नाघेर अटेर गरेपछि कुटपिटसम्मको घटना भएको दाबी उनीहरुले गरेका छन्।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, भाद्र २१ २०७७०८:३३:५४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend