आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

ललितपुरका मेयरको टाउको काट्छु भन्ने शाक्य पक्राउ

ललितपुरका मेयरको टाउको काट्छु भन्ने शाक्य पक्राउ

  • मिडिया डबली
  • आइतवार, भाद्र २१ २०७७

  • 8.8K
    SHARES

  • ललितपुरका मेयरको टाउको काट्छु भन्ने शाक्य पक्राउ
    फाइल तस्वीर

    काठमाडौं- गत बिहीबार रथ तान्ने क्रममा भएको तनावको विषयमा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनको टाउको काट्ने अभिव्यक्ति दिएको आरोपमा एक युवक पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा ललितपुर घर भएका संजय शाक्य रहेका छन् । उनलाई अपराध महाशाखाले आइतबार साँझ नख्खुबाट नियन्त्रणमा लिएको हो। 

    शाक्यले विभिन्न युटुवहरुमा दिएको अन्तर्वार्तामा मेयर महर्जनको टाउको काट्ने अभिव्यक्ति दिएको र त्यसपछि नख्खुमा लुकेर बसेको प्रहरीको भनाइ छ ।

    शाक्यसहित पुल्चोकको घटनामा घटनाम पक्राउ पर्नेको संख्या १७ पुगेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, भाद्र २१ २०७७०८:५९:१४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend