आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

मच्छिन्द्रनाथको जात्रामा पक्राउ परेकामध्ये २ जनामा कोरोना संक्रमण

मच्छिन्द्रनाथको जात्रामा पक्राउ परेकामध्ये २ जनामा कोरोना संक्रमण

  • मिडिया डबली
  • आइतवार, भाद्र २१ २०७७

  • 5.8K
    SHARES

  • मच्छिन्द्रनाथको जात्रामा पक्राउ परेकामध्ये २ जनामा कोरोना संक्रमण

    ललितपुर- मच्छिन्द्रनाथको जात्राका क्रममा भएको झडपमा पक्राउ परेका १९ जनामध्ये दुई जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । 

    पक्राउ परेका सबैलाई छुट्टै राखेर पीसीआर विधीबाट परीक्षणका लागी पठाइएको थियो। उनीहरुको रिपोर्ट पोजिटिभ आएपछि महानगरीय प्रहरी परिसर तनावमा परेको छ। उनीहरुको रिपोर्ट आज आएको हो।


    उनीहरुलाई छुट्टै राखेपनि अन्यलाई पनि परीक्षण तथा आइसोलेसनमा राख्न समस्या भएको जनाएको छ। सरकारी वकीलको सहायता लिएर विधि प्रक्रिया अनुसार  अगाडि जाने बताएको छ। उनीहरूलाई अस्पताल लैजाने वा आफन्तको जिम्मेवारी लगाएर आइसोलेसनमा राख्ने तय भएको छैन। 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, भाद्र २१ २०७७०८:३३:५४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend