आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

सचिवदेखि मन्त्रीलाई अख्तियार प्रमुखले दिए यस्ताे चेतावनी !

सचिवदेखि मन्त्रीलाई अख्तियार प्रमुखले दिए यस्ताे चेतावनी !

  • मिडिया डबली
  • आइतवार, श्रावण ११ २०७७

  • 12.9K
    SHARES

  • सचिवदेखि मन्त्रीलाई अख्तियार प्रमुखले दिए  यस्ताे चेतावनी !

    काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले घुस मागेको उजुरी आए मन्त्री र सचिवलाई पनि पक्राउ छानबिनको दायरामा ल्याउने बताएका छन् । 
    आइतबार प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा प्रमुख आयुक्त घिमिरेले घुस मागेको र दिएको भनेर पीडित अख्तियारमा गएमा आयोगले तुरुन्तै कारवाही गर्ने बताएका हुन् ।

    अख्तियारको वार्षिक प्रतिवदेनमाथिको छलफलमा सांसदहरुले आयोगले साना माछालाई मात्र समात्ने गरेको, ठूला माछालाई छोड्ने गरेको भन्दै गुनासो गरेका थिए । यसको जवाफमा प्रमुख घिमिरेले उजुरी आए कसैलाई नछोड्ने बताएका हुन् ।

    उनले, सेक्युरिटी प्रिटिङ प्रेस खरिद प्रक्रिया प्रकरणमा छानविन भइरहेको पनि बताएका छन् ।  अख्तियारले गत आर्थिक वर्षमा ४ सय ४१ वटा मुद्धा दायर गरेको जनाएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, मंसिर २० २०७७०९:२२:५१

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend