आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

मुख्यमन्त्री लामा नराम्रोसंग फेल भए, अब हट्नुको विकल्प छैन : इन्द्र बानियाँ

मुख्यमन्त्री लामा नराम्रोसंग फेल भए, अब हट्नुको विकल्प छैन : इन्द्र बानियाँ

  • मिडिया डबली
  • शुक्रवार, श्रावण १० २०८२

  • 3.8K
    SHARES

  • मुख्यमन्त्री लामा नराम्रोसंग फेल भए, अब हट्नुको विकल्प छैन : इन्द्र बानियाँ

    काठमाडौं - नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्र बनियाँले प्रदेश संसदीय दलका नेता बहादुर सिंह लामामाथि अविश्वास पैदा भएकाले अविश्वासको प्रस्ताव दर्ता गरेको बताएका छन् ।

    शुक्रबार हेटौँडास्थित प्रदेश संसदीय दलको कार्यालयमा पुगेर अविश्वासको प्रस्ताव दर्ता गरेपछि बानियाँले यस्तो बताएका हुन् । बानियाँसहित २१ जना सांसदले अविश्वास प्रस्तावमा हस्ताक्षर गरेको बानियाँको दाबी छ ।

    ‘प्रजातन्त्रको मेरुदण्डको रूपमा रहेको नेपाली कांग्रेसले विश्वासका आधारमा बहादुरसिंह लामाजीलाई दलको नेता बनाइयो’, बानियाँले भने, ‘त्यसपछि सहकार्यको आधारमा दुइ दल मिलेर सरकार बनाइयो । त्यसको नेतृत्व उहाँले गर्नुभयो । त्यो नेतृत्वले प्रभावकारी ढङ्गले काम गर्न नसकेको संसदीय दलका अधिकांश साथीहरूको ठहर भयो । विश्वासमाथि अविश्वास पैदा भएकाले दर्ता गर्नुपरेको हो ।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र ७ २०७८१०:२८:४९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend