आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

हेटौंडामा ८५ नेताकार्यकर्ता कांग्रेसमा प्रवेश, सभापति ईन्द्रबहादुर बानियाँले गरे स्वागत

हेटौंडामा ८५ नेताकार्यकर्ता कांग्रेसमा प्रवेश, सभापति ईन्द्रबहादुर बानियाँले गरे स्वागत

  • मिडिया डबली
  • शुक्रवार, भाद्र ४ २०७८

  • 10.1K
    SHARES

  • हेटौंडामा ८५ नेताकार्यकर्ता कांग्रेसमा प्रवेश, सभापति ईन्द्रबहादुर बानियाँले गरे स्वागत

    काठमाडौं – नेपाल तरुण दल हेटौंडा उपहानगरपालिकाको १८ नम्बर वडा कार्यसमितिले शुक्रबार आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा ८५ जना अग्रज नेताकार्यकर्ता नेपाली कांग्रेस प्रवेश गरेका छन् ।

    विभिन्न पार्टी परित्याग गरेर कांग्रेस प्रवेश गरेकालाई स्वागत गरिएको छ ।

    नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता तथा मकवानपुरका सभापति ईन्द्रबहादुर बानियाँले पार्टीको सदस्यता दिई खादा ओढाइ सम्मानपूर्वक पार्टीमा स्वागत गरेका छन् ।

    पार्टी महाधिवेशन नजिकिँदै गर्दा कांग्रेसले विभिन्न वडामा कार्यक्रम गर्दै पार्टी प्रवेश गराइरहेको छ ।

    undefinedundefined

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend