आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

प्रतिनिधिसभाको बैठक पुनः अवरुद्ध

प्रतिनिधिसभाको बैठक पुनः अवरुद्ध

  • मिडिया डबली डेक्स
  • बुधवार, चैत्र १२ २०८१

  • 948
    SHARES

  • प्रतिनिधिसभाको बैठक पुनः अवरुद्ध

    काठमाडौँ । प्रतिनिधिसभाको बैठक पुनः अवरुद्ध भएको छ। ३ बजे बैठक सञ्चालन हुनासाथ विपक्षी सांसदले विरोध शुरु गरेका छन्।

    केही घण्टा अघि पनि संसद् स्थगित भएको थियो। 

    विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई बर्खास्त गरेको विषयलाई लिएर विपक्षी दलका सांसदहरूले संसद् चल्न नदिएपछि बैठक स्थगित गरिएको थियो।

    उनीहरूले यसबारे प्रधानमन्त्री केपी ओलीले जवाफ नदिएसम्म सदन सुचारु हुन नदिने अडान लिएपछि सभामुखले बैठक स्थगित गरेका थिए। 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, श्रावण २ २०७८१०:३५:५६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend