आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

मन्त्री उपस्थित नभएपछि स्थगित भएकाे प्रतिनिधिसभा बैठक शुरू

मन्त्री उपस्थित नभएपछि स्थगित भएकाे प्रतिनिधिसभा बैठक शुरू

  • मिडिया डबली डेक्स
  • बुधवार, फाल्गुण २८ २०८१

  • 603
    SHARES

  • मन्त्री उपस्थित नभएपछि स्थगित भएकाे प्रतिनिधिसभा बैठक शुरू

    काठमाण्डाै । मन्त्री उपस्थित नभएपछि स्थगित भएकाे प्रतिनिधिसभाको बैठक शुरू भएकाे छ ।

    आजको बैठक प्रारम्भ हुनासाथ प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले प्रतिनिधिसभा नियमावलीअनुसार मन्त्रीको उपस्थितिविना बैठकको काम–कारबाही अगाडि बढ्न नसक्ने उल्लेख गर्दै सरकारको उपस्थितिको माग गर्नुभएकाे थियाे । 

    त्यसपछि सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको बैठक १५ मिनेटपछि बस्ने गरी स्थगित गर्नुभएकाे थियाे ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, श्रावण २ २०७८१०:३५:५६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend