मंगलवार, आश्विन २० २०८३Oct 06 2026

Logo
images images

पाथीभरामा फेरि झडप, ११ प्रहरीसहित १२ जना घाइते

पाथीभरामा फेरि झडप, ११ प्रहरीसहित १२ जना घाइते

  • मिडिया डबली डेक्स
  • बिहिवार, फाल्गुण ८ २०८१

  • 798
    SHARES

  • पाथीभरामा फेरि झडप, ११ प्रहरीसहित १२ जना घाइते

    काठमाडौँ । ताप्लेजुङको पाथीभरामा ‘नो केबुलरकार’ समूह र प्रहरीबीच झडप भएको छ। झडपमा परी सुरक्षाकर्मीसहित १२ जना घाइते भएका छन्। 

    घाइते हुनेमा नेपाल प्रहरीका ६ सुरक्षाकर्मी, सशस्त्र प्रहरीका ५ र प्रदर्शनकारी १ गरी १२ जना रहेको ताप्लेजुङका सहायक प्रमुख जिल्ला अधिकारी सन्दीपा खड्काले थाहाखबरलाई बताइन्।

    उनले घाइतेको उद्धारमा खटिएको गाडीमा समेत तोडफोड गरिएको जानकारी दिइन्। अहिले पनि स्थिति तनावपूर्ण रहेको बताइएको छ।

    प्रदर्शन चर्किएपछि सुरक्षाकर्मीले अश्रु ग्यास र लाठी चार्ज गरेका छन्।

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, फाल्गुण ८ २०८१०७:१६:१८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend