हुम्ला । सिमकोट गाउँपालिका ४ को हिल्दुम गाउँनजिकै भदुखोलामा वेबासिसे अवस्थामा शव भेटिएको छ ।
अन्दाजी ३८ वर्षका चिरञ्जीवी शाहीको शव बेवारिसे अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।
कार्यालयबाट प्रहरी निरीक्षक सुरेश सुवेदी नेतृत्वमा प्रहरीको टोली त्यसतर्फ गएको डीएसपी रविन्द खनालले बताए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।