सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

भूमी अतिक्रमणको बिरोधमा चिनियाँ राष्ट्रपतिको पुत्ला दहन

भूमी अतिक्रमणको बिरोधमा चिनियाँ राष्ट्रपतिको पुत्ला दहन

  • मिडिया डबली
  • शनिवार, आश्विन २४ २०७७

  • 5.0K
    SHARES

  • भूमी अतिक्रमणको बिरोधमा चिनियाँ राष्ट्रपतिको पुत्ला दहन

    काठमाडाैं - हुम्ला जिल्लाको लाप्चा गाउँमा भूमि कब्जा गरेको विरोधमा चिनियाँ राष्ट्रपति शी जिनपिंगको पुतला दहन गरिएको छ । प्रदर्शनको क्रममा चिनियाँ बिस्तारबाद मुर्दावाद, हस्तक्षेप बन्द गर आदि नाराहरू लगाइएका थिए ।

    कपिलवस्तुका स्थानीय यूवाहरूले भूमी अतिक्रमणविरुद्धको प्रदर्सनको क्रममा महिला हिंसाविरुद्ध कडा कारबाहीको माग गर्नुका साथै डा. गोविन्द केसीको अनसनलाई पनि समर्थन जनाएका थिए ।

    प्रदर्शनको क्रममा कम्युनिस्ट सरकारद्वारा चरम भ्रष्टाचार गरिएको भन्दै युबाहरूले सरकारविरुद्ध पनि नारावाजी गरेका थिए । डा. गोविन्द केसीको शिक्षा क्षेत्रमा विभिन्न सुधारको माग गर्दै अनसन बसेको आज २७ औं दिन हो । अहिले १९ पटककाे  अनसन जारी छ। 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, पौष २० २०८१०१:५२:०७

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend